भक्तपुर, १३ माघ । नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्यमा नियुक्त भएकोमा इ.जी पायोनियर स्कुल इटाछेंका संस्थापक प्रिन्सिपल एवम् स्काउट गुरु विजेन्द्रलाल ध्वँजुलाई सम्मान गरिएको छ । तदर्थ समितिमा राष्ट्रियस्तरमा तालीमको जिम्मेवारी सम्हालेका स्काउटर ध्वँजु विगत २५ वर्षदेखि स्काउटमा सक्रिय छन् । इ.जी पायोनियर स्कुल तथा इ.जी स्काउट ग्रुप इटाछेंद्वारा संयुक्तरुपमा आयोजित सो सम्मान कार्यक्रममा…