चिकित्सा शिक्षा विधेयकको मूख्य विशेषताहरु

काठमाडौँ, १२ माघ । संसदबाट शुक्रवार बहुमतले पारित गरेको चिकित्सा शिक्षा विधेयक २०७५ मा बर्तमान चिकित्सा क्षेत्रको समग्रतालाई समेटेको छ । आम नागरिकले स्पष्ट रूपमा बुझो मात्र यसको कार्यान्वयन सहज हुन्छ तसर्थ पनि बुझ्न आवश्यक छ । यसको मूख्य विशेषताहरु निम्न छन्, – स्वच्छन्द ढंगले भैरहेको निजिकरण र मनोमानी क्रमशः हट्छ, – १० वर्षसम्म क्रमशः चिकित्सा…