पाँचथरमा टिपर दुर्घटना : नेपाली सेनाका जवानसहित दुई जनाको मृत्यु

पाँचथर, २७ कार्तिक । निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । हिलिहाङकै सुभाङदेखि सडक निर्माणको काम गरेर कोरिडोरको ४ नम्बर क्याम्प अमरपुर फर्किदै गर्दा मंगलबार राति साढे ८ बजेतिर सालिङ्गे ठाउँमा करिब ५० मिटर तल खसेर मृत्यु हुनेमा रसुवा कन्सट्रक्सन प्रा.लि.को बा २ ग…