मुस्ताङ, ९ माघ । चिसोका कारण हिमपात परेसँगै हिमाली जिल्ला मनाङ मुस्ताङमा हिउँका कारण जनजीवन प्रभावित बनेको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेकाले सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । सड़कमा एक फिटसम्म बाक्लो हिउँ परेपछि यातायात सेवा आवतजावत बन्द भएको छ । चिसो बढेसँगै घर बाहिर निस्कन…