बुढानिलकण्ठमा ७औं स्काउट एडभेन्चर ट्रेल

काठमाडौं, ८ माघ । ज्याम्बोरी, ज्याम्बोरट र क्याम्पोरीमा सहभागी हुन नपाएका स्काउट तथा ननस्काउट विद्यार्थी भाईवैनीलाई लक्षित गरि चारुमति मित्र ओपन स्काउट ट्रुप/क्र्युले भव्य स्काउट एडभेन्चर ट्रेल आयोजना गर्दैछ । चारुमति मित्र ओपन स्काउट ट्रुप÷क्र्युको आयोजनामा यही माघ १८ देखि २० गतेसम्म बुढानिलकण्ठको पञ्चकन्या सामुदायिक वन (रुद्रेश्वर जंगल) मा ३ दिने ७ औं स्काउट एडभेन्चर…