काठमाडौं, २७ पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक जामलाई कम गर्न आन्तरिकतर्फ २५ वटासम्म रात्री उडान रात्री उडान गर्ने भएको छ । बुद्ध, यति, श्री एयरलाइन्सले बेलुका ६ बजेपछि राती ९ बजेसम्म २५ वटा उडान गर्ने तालिका बनाएका छन् । यसअघि आन्तरिक उडान बेलुका ६ बजे नै बन्द गर्ने गरिएको थियो । त्रिभुवन विमानस्थलबाट हाल…