जब शिक्षक ओमनाथ ‘जीउँदै मरेर…..’

ज्युँदै मरेर पनि………… हाँसेर जिउँनु पर्ने जिउनलाई कहिलेकाँही त विष पनि पिउँनु पर्ने काठमाडौं, २४ पौष । ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर, तिनकुने लगायत विभिन्न स्थापित विद्यालयका सामाजिक विज्ञान विषयका शिक्षक ओमनाथ कडरियाको नयाँ आधुनिक गीत ज्युँदै मरेर पनि….ले यतीखेर विभिन्न परिस्थतिसिंग झेलिएर बाँचिरहेका हजारौं श्रोताहरुको मन जित्न थालेको छ । उनी भन्छन—‘समाजमा बाँचेका सबैको…