काठमाडौँ, २८ पौष । नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको मूल्य घटाएसँगै हवाइ सेवाको भाडा दर पनि घटाको छ । आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क)मा कम्तीमा ९० रुपैयाँसम्म घटाएइको छ । दुरीको हिसाबमा९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको छ । नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ…