शिशु हत्या गर्ने महिला पक्राउ

तनहुँ, ४ पौष ।  तनहुँमा नवजात शिशुको हत्या गर्ने एक महिलालाई प्रहरीले  पक्राउ गरेको छ । बुधबार बिहान भानु नगरपालिका वडा नम्बर ३ दोरदोर बस्ने वर्ष ३७ की लक्ष्मी गन्धर्वलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पुस ३ गते दिउँसो साढे ४ बजे भानु नगरपालिका वडा नम्बर ३ दोरदोर चण्डीथोकमा झाडीमा कपड़ाले…