पूर्वप्रधानमन्त्री डा. गिरीको ९३ वर्षको उमेरमा निधन

काठमाडौं , ३ पुस । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा.तुलसी गिरीको ९३ वर्षीको उमेरमा निधन भएको छ । मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका उनलाई घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको…