ईपीएलमा आज ललितपुर र भैरहवा खेल्दै

काठमाडौँ, १ पुस । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा आज आइतबार १ खेल मात्रै हुने भएको छ । कीर्तिपुर त्रिवि मैदानमा हुने खेलमा ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडियटरर्स भिड्ने छन् । आज विजयी हुने टिम शीर्ष स्थानमा रहँदै सिधै क्वालीफायर राउण्ड खेल्नेछ । दिउँसो १ बजे हुने खेलमा ज्ञानेन्द्र मल्लकाे कप्तानीमा रहेको ललितपुर र शरद भेषावकरको कप्तानीको भैरहवा दुवै…