काठमाडौँ, ६ माघ । आज २०८२ साल माघ ६ गते मंगलबार । माघ शुक्ल पक्षको द्वितिया तिथि । तदनुसार सन् २०२६ जनवरी २० तारिख । आजको फलादेश: मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ। आफूलाई राज्यको निगरानीमा भएको सोच्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। परिवारमा भने मेलमिलाप हुनेछ। वृष :…