पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौ, १८  मङ्सिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार रातिबाट लागू हुने निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान २र२ रुपैयाँ प्रतिलिटर घटाएको छ । मूल्य घटाएपछि पेट्रोल १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम…