बारा, २१ मङ्सिर । जिल्ला प्रहरी कार्यालय बाराले अवैध लागू औषधसहित दुर्इ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बारा जितपुरसिमरा उपमहानगरपालिका ३ बाट उनीहरुलार्इ लागु औषधसहित काठमाडौँ लान लागेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा महानगरपालिका काठमाडौँ महानगरपालिका १२ का १९ वर्षी लाक्पा शेर्पा र वीरगन्ज वडा नं।…