हार्डवेयर पसलमा शिलबन्दी

रामेछाप, १३ मंसिर । रामेछापको जिल्ला प्रशासन कार्यालयले एक हार्डवेयर पसलमा शिलबन्दी गरेको छ ।  सदरमुकाम मन्थलीमा सञ्चालित हार्डवेयर सञ्चालकले अनुगमन टोली माथि नै अभद्र व्यवहार गरको भन्दै शिलबन्दी गरिएको हो । म्याद गुज्रिएको सामान बेचेको प्राइभेट फर्म नविकरण नगरेको र बिलहरुमा अनियमितता गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले शुभलक्ष्मी हार्डवेयर तथा…