नोभिष बक्सिङ आजदेखि काठमाडौंमा सुरु

काठमाडौं, ५ मंसिर । नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुदैछ । मंसिर ८ गतेसम्म नेपाल बक्सिङ संघको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा २५ टोलीका एकसय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने जनाएको छ  । प्रतियोगिताका महिला र पुरुषतर्फ यू–१९ र गू–२४ गरी २४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । २० लाख रुपैयाँ लगानीमा सञ्चालन हुने प्रतियोगिताको…