चाँगुनारायण नगरपालिकाद्वारा भोली सार्वजनिक विदा

भक्तपुर, २ मंसिर  । चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्थाहरु, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक विदाको निर्णय गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिएका छन । विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएको र हरिबोधनी एकादशीमा चाँगुनारायणको…