रातको समयमा देउसी – भैलो खेल्न रोक

कात्तिक १९, काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा हुन सक्ने अपराधिक घटना र विकृति नियन्त्रण गर्न भन्दै प्रशासनले राति १० वजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । निर्णय विपरित देउसी–भैलो खेलिए कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले स्पष्ट पनि पारेको छ । त्यस्तै प्रहरीले पटाका, भुइचम्पाजस्ता प्रज्जवलनशील बस्तुको आयात–निर्यात, बिक्री र प्रयोग निषेध गरिएको…