कार्तिक १३, भक्तपुर । युरो किड्स सल्लाघारीमा अध्ययनरत सबै साना विद्यार्थीको विद्यालयमै निशुल्क दाँत परिक्षण गरी दन्त स्वास्थ्यका बारेमा दन्तरोग विशेषज्ञले विद्यार्थीलाई थप ज्ञान दिएका छन् । विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेका अनुसार प्राइम दन्त क्लिनिक दुधपाटी भक्तपुरकी दन्त शल्यचिकित्सक (डेण्टल सर्जन) डा.सविना बासुकला सहितको विशेषज्ञ टोलीले विद्यार्थीको निशुल्क दाँत परिक्षण गर्नुका साथै दन्त स्वास्थ्यका…