कार्तिक ६, काठमाडौं । वडादशैंको अवसरमा पेप्सीकोला टाउनप्लानिंगमा रहेको एभरेस्ट फाउण्डेशन (टिका फाउण्डेशन) मा आश्रय लिइराखेका १५ वालवालिकालाई टिका, जमरा लगाइदिइएको छ । फाउण्डेशनमा बसेर विदेशमा उच्च शिक्षा हासिल गरिरहेका छोराछोरी पनि दशैंको टिका थाप्न काठमाडौं आएका थिए । संस्थाका संस्थापक अध्यक्ष एवम् करियर विल्डिंग इन्टरनेशनल एकेडेमी (करियर स्कुल) का संस्थापक अध्यक्ष तेज श्रेष्ठले उनीहरुलाई…