असोज २४, रोल्पा । रोल्पामा छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ । १४ वर्षकी बालिका आफ्नै बुवाबाटै पटक–पटक बलात्कार भई कसैलाई भनेमा मार्छु भनि धम्की दिएका कारण उनले दाङ पुगेर आफन्तलाई सबै कुरा भनेपछि घटना बाहिर आएको हो । छोरी बलात्कारको आरोप लागेका रोल्पा नगरपालिकाका ४३ वर्षीय बुवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान…