असोज २६, नुवाकाट । नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । फेदीखोला जिल्ला सदरमुकाम विदुरबाट झण्डै १२ किलोमिटरको दूरीमा रहेको नुवाकोटको मसेरीबाट सदरमुकाम विदुरतर्फ गइरहेको बा१ ख ६३५६ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना भएको हो । उद्धार कार्य जारी रहेकाले…