सूचना दिनुहोस्, १० लाखसम्म लिनुहोस् !

काठमाडौँ, २८ साउन । सूचना (सुराकी) दिए १० लाख सम्म पुरस्कार पाइने भएको छ । कुनैपनि वस्तु चोरी पैठारी भएको छ भने सोको सूचना (सुराकी) सरकारलाई दिएमा सरकारले १० लाखसम्म पुरस्कारको व्यवस्था गरेको छ । यद्यपि, सो रकम सुराकीको प्रकृतिको आधारमा निर्धारण गरिएको छ । सबै खालको सुराकीमा १० लाख पाइँदैन । सुराकीको प्रकृति अुनसार…