नेपाल प्रहरी श्रीमती सङ्घको ३४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भदौ ५, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल प्रहरी श्रीमती सङ्घको ३४औं वार्षिकोत्सवको कार्यक्रम सम्पन्न भएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा भाद्र ४ गते सोमबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती सङ्घको ३४औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न संघसंस्था…