साउन २७, काठमाडौं । चर्चित गीतकार तथा समाजसेवी दिलीप योन्जन तामाङले गरिवी तथा अशिक्षाको अन्धकारलाई हटाई उज्यालो दियो वाल्ने क्रममा ५५ जना विद्यार्थीलाई पूर्ण छात्रवृक्ति प्रदान गरेका छन् । चार बर्षअघि १ जना अनाथ बालकलाई पढाउन शुरु गरेको अभियानमा उनले श्री जय भद्रकाली आधारभूत विद्यालयमा ५२ जना १ देखी १२ सम्म, १ जना नर्शिंग कलेज…