यात्रुबहाक विंगरले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु

जनकपुर, १३ साउन । जनकपुर ढल्केवरमा यात्रुबाहक विंगरले अटो रिक्सालाई ठक्कर दिँदा ३ जनाको मृत्युु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । हिजो साँझ जनकपुर ढल्केवर सडकखण्डमा जनकपुरतर्फ जाँदै गरेको ना १ ज ७०२२ नम्बरको यात्रुबाहक विंगरले क्षिरेश्वरनाथ नगरपालिका १० हरैयास्थित ढल्केवरतर्फ जाँदै गरेको ज १ ह ४८९६ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा…