काठमाडौँ, ४ साउन । काठमाडौँको केशर महल चोकमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार राति केशर महल चोकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिप्परमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक सञ्जय ठकुरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । घाइते भएका स्कुटर…