बाढी र पहिरोका कारण कोसी, मेची र सहिद राजमार्ग अवरुद्ध

काठमाडौँ, ६ साउन । बाढी र पहिरोका कारण देशका विभिन्न तीन स्थानमा सडक अवरुद्ध भएको छ । रानी विराटनगर–इटहरी–धरान–धनकुटा–हिले तथा लेघुवाघाट तुम्लिंटार–खाँदवारी–नुम–किमाथांका (कोसी राजमार्ग) अवरुद्ध भएको सडक विभागले जनाएको छ ।  केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम, गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला (मेची राजमार्ग) अवरुद्ध भएको छ ।  कोइलावास–लमही तथा अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाँऊ–थवाङ लुकुम (सहिद मार्ग)मा सवारी आवागमन अवरुद्ध भएको छ ।  हाल देशभर ९८ स्थानमा सडक एकतर्फी…