दुर्घटनामा एक जनाको मृत्यु

बागलुङ, १३ चैत । ढोरपाटन नगरपालिका–१ मा ग२च ९११ नंको जिप दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी तमानखोला गाउँपालिका–५ का ३६ वर्षीया टीकमा विकको मृत्यु भएको छ । मृतक विकका तीन वर्षीय छोरा खगेन्द्र, सोही ठाउँका ६३ वर्षीय जसबहादुर विक र ४६ वर्षीया ज्ञानदेवी…