सरकारले गैर कानूनी रुपमा हटाएको भन्दै पाँच जनाद्वारा सर्वोच्चमा रिट

असार २६, काठमाडौं । सरकारले गैर कानूनी रुपमा पदबाट हटाएको दावी गर्दै पाँच जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । गत बुधबार सरकारले गरेको निर्णय कानुन विपरित जनाउँदै अदालतमा नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष दिगम्बर झा, खानेपानी संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष दक्ष पौडेलले…