टोल टोलमा प्रहरी : शान्ती सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन

असार ३०, काठमाडौं । टोल टोलमा प्रहरी अभियान -२०७५ 'शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन’ भन्ने नारालाई उद्घोष गर्दै नेपाल प्रहरी र स्थानीय वासी टोल टोलमा गई अभिया सञ्चालन गरेका छन् । अभियानलाई सफल बनाउने उद्देश्य अनुरुप आज काठमाडौ १०, ३१ र ३२ वडाहरुलाइ संयोजन गरि बानेश्वर प्रहरी बृतका प्रहरी नायब उपरीक्षक श्री…