३३ किलो सुन प्रकरण : ६ शाखामा छापा, एक व्यापारी पक्राउ

असार ६, काठमाडौं । ३३ किलो सुन प्रकरणमा गृहमन्त्रालयको छानविन समितिले बाजेको सेकुवा कर्नरका ५ वटा शाखामा छापा मार्ने क्रममा अर्का एक जना व्यवसायी पक्राउ परेका छन् । टोलीद्वारा पक्राउ परेका भारतीय नागरिक बिमल पोद्दार रहेका छन् । उनी ४८ बर्षदेखि नेपाल बस्दै आएको छन् । पोद्दारले तस्करी गरी ल्याएको सुना सप्लाईको भूमिका खेल्ने गरेको…