प्रधानसेनापतिको अनादरको विषयमा संघले माग्यो माफी

असार ४, भक्तपुर । नेपाल तेक्वाण्डो संघ प्रदेश नं. ३ ले भक्तपुरमा आयोजना गरेको ३ नम्बर प्रदेशस्तरीय प्रथम तेक्वाण्डो प्रतियोगिताका सम्बन्धमा लिएर विवाद उत्पन्न भएपछि प्रधान सेनापति राजेन्द्र क्षेत्रीसंग संघले माफी मागेको छ । संघले आज प्रेस विज्ञप्ती जारी गर्दै प्रधान सेनापतिको क्षेत्रीको मर्यादामा आँच आउँने गरि संघले कुनै पनि कार्यक्रम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै…