वर्तमान सरकारले मैले अघि सारेको कार्यक्रम खाइदियो : सभापती देउवा

जेष्ठ २६, डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले अघि सारेका राष्ट्र र राष्ट्रियताको पक्षमा रहेका कार्यक्रमहरु वर्तमान ओली सरकारले खाइदिएको बताएका छन् । शनिबार डडेल्धुरा जिल्ला सम्मेलनको उद्धघाटन गर्दै देउवाले भने ‘मैले लागू गरेको वृद्ध भत्ता, किड्नी तथा कलेजो क्यान्सर विरामीका लागि दिएको भत्ता अहिलेको सरकारले हटाएको छ । सरकारले मैले…