नगरकोट रेडक्रसद्धारा नयाँ एम्बुलेन्स संचालन

जेष्ठ १९, भक्तपुर । स्थानीय व्यक्ति र स्थानीय संघसंस्थाको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा रहेको चाँगुनारायण नगरपालिकास्थित नगरकोटमा शनिबारबाट बा. १९ च. ५६७६ नम्बरको नयाँ एम्बुलेन्स संचालनमा आएको हो । उपशाखाको १३ औ वार्षिक साधारणसभाको अवसरमा प्रतिनिधीसभाका सदस्य एवं पूर्व मन्त्री महेश बस्नेत, जिल्ला…