जेष्ठ १७, काठमाडौं । सरकारले पेस गरेको आर्थिक वर्ष २०७५/७६ को वजेटमा आजबाट छलफल सुरु हुनेभए पश्चाता प्रतिपक्षित दल नेपाली काग्रेसले प्रतिवाद गर्ने तयारी रहेको बताइएको छ । जेठ १५ गते सरकारले संसदमा पेस गरेको बजेटबारे प्रतिनिधिसभाको बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची रहेको छ । छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेटलाई हावादारी भएको…