जेष्ठ १३, काठमाडौं । नेकपाको एकल सरकाले आफ्नो घोषणापत्र अनुसार वनाएको नीति तथा कार्यक्रम आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि संसदबाट पारित भएको हो । नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले विपक्षमा मत दिएको छ । नेपाली…