प्रथम पाँच महिला सञ्चारकर्मीद्वारा सफलतापुर्वक सगरमाथा अरोहण

जेष्ठ ९, काठमाडौं । प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोली २०१८ का पाँचै जना सञ्चारकर्मीहरूले सगरमाथाको चुचुरो चुमेका छन् । १३ चोटिसम्म सगरमाथा आरोहण गर्न सफल फूर्वा शेर्पाको नेतृत्वमा गएको आरोहण दलका सञ्चारकर्मीहरू सगरमाथाको शिखरमा पुगेका हुन । जेष्ठ ९गते बिहान ६ बजेको समयमा आरोहण दलका सदस्यहरु मेगा टेलिभिजनकी कल्पना महर्जन, नेपाल टेलिभिजनकी रोजिता बज्राचार्य,…