वैशाख ३०, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मा स्थानीय नरबहादुर लिम्बुको घरमा विद्युत् सर्ट भइ आगलागी भएको छ । उनको ३ तले घर र सम्पूर्ण सरसामान जल्दा १५ लाख रुपैयाँ जतिको क्षति भएको प्रहरीले जनाएको छ । उनकै घरको कोठामा रहेको फुरुम्वु सामुदायिक वन फुरुम्वुको कार्यालयको फर्निचर लगायत कागज पत्र समेत जलेर ४ लाख बराबरको…