पकेटमारीले प्रयोग गर्ने साङ्केतिक कोड भाषा

काठमाडौँ, ४ असार । उपत्यकामा चल्ने विभिन्न सार्वजनिक सवारी साधनमा पकेटमार गर्ने हरुले एकअर्कामा साङ्केतिक भाषाको प्रयोग गर्ने गरेका छन् । यात्रुका रूपमा सवारी साधनमा चढेर विभिन्न कोड भाषा प्रयोग गरी पकेट मार्ने एवम् लुटपाट गर्ने गर्दछन । पकेटमारले प्रयोग गर्ने साङ्केतिक भाषा पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पीडितलाई ‘रामे’, पकेटमारी गर्नेलाई ‘मास्टर अथवा कासी’, पैसा धेरै…