धनगढी, २ साउन । कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको रहेका छन्। घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिम रहेको सुर्मा…