काठमाण्डौं, १५ माघ । राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले चार प्रकारका सदस्यलाई निर्वाचन गर्नका लागि ८ प्रकारका नमुना मतपत्र सार्वजनिक गरेको हो । राष्ट्रियसभा निर्वाचनबाट तीन महिला, एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य तीन गरी प्रत्येक प्रदेशबाट ८–८ जना निर्वाचित हुन्छन् । ५९ जना…