भक्तपुर,२० माघ । सूर्यविनायक नगरपालिकाले आज आफ्नो भूगोलभित्र पर्ने अरनिको राजमार्गमा सफाई अभियान ग¥यो । राजमार्गको राधे–राधे,पाण्डुबजार र नलिन्चोकको जोरपाटीबाट शूरु गरेको सफाई अभियान सूर्यविनायमा पुगेर सम्पन्न भएको थियो । अभियानमा सुरुक्षाकर्मीहरु, प्रहरीहरु, विद्याथीहर्रु, शिक्षहरुक ,नगरपालिकाका कर्मचारीहरु,जनप्रनिनिधिीहरु, सामाजिक अभियान्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो । सूर्यविनायकको समापन कार्यक्रममा मेयर बासुदेव थापाले नगरलाई सफा पार्ने र राख्ने…