काठमाडौँबाट दाङ जाँदै गरेको बस दुर्घटना

काठमाडौँ, २९ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका ९ मा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार काठमाडौँबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइतेको अवस्था गम्भीर र…