काठमाडौ,२४ पुस । निर्वाचन भएको डेढ महिना वित्यो सरकार गठनका विषयमा अझै पनि अन्यौल छ । निर्वाचनबाट बहुमत ल्याएको वाम गठबन्धन सरकार बनाउने हतारोमा छ । निर्वाचनबाट बहुमत र झण्डै दुई तिहाई नजिकको मत ल्याएपछि संविधानअनुसार एमालेको नेतृत्वमा वामगठबन्धनको सरकार बन्ने निश्चित भएको छ । तर, एमालेले ठ्याक्कै कुन मितिबाट सत्ताको बागडोर सम्हाल्छ स्पष्ट भइसकेको…