काठमाडौं १७ पुष । आणविक आडम्बरको अहिलेसम्मको अन्तिक किस्ता उत्तर कोरियाले उसको आफ्नै भाषामा गत सेप्टेम्बरमा ‘रिलिज’ ग¥यो । हाइड्रोजन बम मिश्रित उसको अस्त्रको होडले भौतिक रुपमा एसिया ९उत्तर र दक्षिण कोरिया, जापान० मात्र हल्लाएपनि यसको राजनीतिक विकीरणले भने समग्र भूगोललाई नै तरंगित बनायो । यसरी हेर्दा सन् २०१७ को विश्व राजनीतिको तरंग कोरियाली प्रायद्वीय…