काठमाण्डौ २० मसीर । नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुपः जननिर्वाचित संविधानसभाद्वाराानिर्मित नेपालको संविधान जारी भएपश्चाःत् मुलुकका ४५ जिल्लामा २०७४ साल मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निर्वाचनमा निर्बिघ्न र शान्तिपूर्ण ढंगले सहभागी भइ आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न म…