काठमाडौँ, २१ मंसिर। दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अहिलेसम्म करिब ६० प्रतिशत मत खसेको छ । अपराह्न ३ बजेसम्म करिब ५७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान जारी छ । सबैभन्दा बढी रुपन्देहीमा ६६, चितवनमा…