काठमाडौं २० कार्तीक । सरकारले फेरि आचार संहिता उल्लंघन गरेको छ। यस अघि पनि पटक आचार संहिता उल्लंघन गद्रै मन्त्रीपरिषद् बिस्तार गरीसकेको छ । मतदाता प्रभावित पार्ने गरि विशेष योजना ल्याउदै सरकारले मतदाता प्रभावित पार्ने गरि बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ । आचार संहिताले नीतिगत निर्णय गर्न नपाइने भएपनि मुलुकका विभिन्न…