काठमाडौं १७ कार्तीक । राजनीतिमा पुस्ता हस्तान्तरण नेपालको सन्दर्भमा विरलै सुन्न र देख्न पाइन्छ । आफ्नो निर्वाचन क्षेत्र र पार्टी नेतृत्व सितिमिति मुख्य नेतृत्वले जीवनकालमै छाडेको उदाहरण छैन भन्दा पनि हुन्छ ।तर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘अपवादु बन्न पुगेका छन् । उनले सबैलाई आश्चर्यचकित पार्दै यसपटक आफ्नो राजनीतिक विरासत नयाँ पुस्तालाई हस्तान्तरण…